राजनीति भन्नेबित्तिकै मूलतः विचार, सङ्गठन (प्रणाली) र नेतृत्व सँगसँगै जोडिएर आउने गर्छ । यीमध्ये विचार कम्पास, सङ्गठन साधन र नेतृत्व चालक हुन् । यी तीनमध्ये एउटाको अभाव भयो भने राजनीतिले सही नेतृत्व गर्न सक्दैन । सामान्यतः अधिकांश मानिसहरूले विचार र सङ्गठनलाई खासै वास्ता गरिरहेका हुँदैनन्, जुन स्वाभाविक हो । किनकि दिनानुदिन उनीहरूसँग ठोक्किने विचार र प्रणाली नभएर नेताहरू हुन्छन् । त्यसैले उनीहरूले आलोचना र प्रशंसा नेताहरूकै गर्छन् । कहिले नेताहरूको प्रशंसामा पुल बाँध्छन् त कहिले आलोचनाको स
from रातोपाटी https://ift.tt/2OTMLyq
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment