बुटवल– भैरहवा भन्सार कार्यालय रुपन्देहीबाट तिहारको लागि भन्दै ५० लाखभन्दा धेरै मुल्यको कृत्रिम माला आयत भएको छ । कृत्रिम मालाको आयत बृद्धि भएसँगै बजारमा सयपत्री र मखमली जस्ता फूल थोरैमात्रामा देख्न थालिएको छ । रुपन्देही भन्सार कार्यलायका अनुसार गत आर्थिक वर्षमा १२ लाख ९६ हजार रुपैयाँको कृत्रिम माला भित्रिएकोमा यो बर्ष ४३ लाख ३८ हजार रुपैयाँ बराबरको माला भित्रिएको छ । गत वर्षको तुलनामा यो झन्डै तेब्बरले बृद्धि भएको हो । कृत्रिम मालाको तुलनामा फूलको मालाका आयत भने
from रातोपाटी https://ift.tt/2D4CHjI
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment