अमेरिकाको टेक्सासकी एक महिलाले आफ्नो १४ वर्ष पुरानो विवाहलाई निकै अचम्म तरिकाले समाप्त भएको घोषणा गरेकी छिन् । महिलाले वेडिङ ड्रेसमा विस्फोटक भरेर त्यसमा आगो लगाइदिएकी छिन् । उक्त बिस्फोटको आवाज २५ किलोमिटर परसम्म सुनिएको बताइन्छ ।४३ वर्षकी किम्बर्ली सेन्टलेबेनले १४ वर्षपछि आफ्नो विवाहलाई अन्त्य गरेकी छिन् । यो मौकामा गत शनिबार उनले एक डिभोर्स पार्टी आयोजना गरेकी थिइन् ।डिभोर्स पार्टीमा केक र अन्य चीजबाहेक वेडिङ ड्रेसमा आगो लगाउने कार्यक्रम पनि थियो । महिलाले राइफलमार्फत आफ्नो वेडिङ ड्रेसमा गोली
from रातोपाटी https://ift.tt/2KftLK8
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment