आज लक्ष्मीपूजा। दियो बालेर लक्ष्मीलाई खुशी बनाउने दिन। दीपावली।
तपाईँले आज पूजा गर्ने लक्ष्मीको चित्र भने भारतमा बनेको हुन्छ। भारतीय कलाकारको कल्पनामा जस्तो छ, त्यस्तो चित्र बनेको हुन्छ। त्यसैले तपाईँलाई देवी लक्ष्मी भन्ने बित्तिकै त्यही चित्रको आकृति याद आउँछ।
अब लक्ष्मीको एउटा फरक रुप हेरौँ। महालक्ष्मीको यो आकृतिको कल्पना गरी चित्र बनाएका [...]
from Mysansar https://ift.tt/2Pi5kBz
No comments:
Post a Comment