कोलम्बो– श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेका छन् । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी (युएनपी) का समर्थकहरुले राष्ट्रपतिको निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका छन् । युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन् ।&n
from रातोपाटी https://ift.tt/2ALBigi
Post Top Ad
Monday, November 5, 2018
श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा गर्ने राष्ट्रपति सिरिसेनाको घोषणा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment