सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने तयारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने तयारी

काठमाडौं– सरकारले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सबै प्रदेशमा प्रादेशिक आयुर्वेद अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरेका हुन् ।राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रादेशिक अस्पताल सबै प्रदेशमा स्थापना गर्नका लागि मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगिएको जानकारी दिए । आयुर्वेद अस्पतालमा लगानी गर्नका लागि सरकारल

from रातोपाटी https://ift.tt/2yNc7sz

No comments:

Post a Comment

Post Bottom Ad

Pages