ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो : डा. महत - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

ओलीले दुई तिहाईको महत्व बुझेनन्, सरकार असफल भयो : डा. महत

काठमाडौं–नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकारले काम गर्नुको साटो बढि गफ गरिरहेको आरोप लगाए । उनले भने,‘गफ गरेर समृद्धि आउँछ? समृद्धि हाँसिल गर्नको लागि त काम गर्नुपर्छ । हामी गफ होइन, काम गर्छौं ।’वर्तमान सरकारले मुलुकमा लगानीको वातावरण बनाउन नसकेको र शान्ति

from रातोपाटी https://ift.tt/2qxokgg

No comments:

Post a Comment

Post Bottom Ad

Pages