आज कति पुग्यो सुन चाँदीको भाउ ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

आज कति पुग्यो सुन चाँदीको भाउ ?

काठमाडौं–सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ । दुई दिनदेखि यहि मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुन भने प्रतितोला ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । यता चाँदीको पनि दुई दिन देखि एउटै मूल्यमा कारोबार भएको छ । चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

from रातोपाटी https://ift.tt/2zZx8zO

No comments:

Post a Comment

Post Bottom Ad

Pages