जीप दुर्घटनामा दुई जनाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, November 17, 2018

जीप दुर्घटनामा दुई जनाको मृत्यु

अमरगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो । दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए । दुर्घटनाको थप विवरण आउन बाँकीे छ ।   

from रातोपाटी https://ift.tt/2A2MW4P

No comments:

Post a Comment

Post Bottom Ad

Pages