१७ वर्षे फर्मुला थ्री ड्राइभर सोफिया फ्लोर्शको मकाउ ग्रान्ड प्रिक्सको दुर्घटनामा मेरुदण्डको हड्डी टुटेको छ ।अस्पतालले ट्वीट गरेर उनको हालत स्थिर भएको बताउँदै उनी खतरा बाहिर भएको जानकारी दिएको छ ।सोफियाले पनि ट्वीट गरेर आफ्नो स्वास्थ्यको जानकारी दिएकी छिन् । खबरका अनुसार दुर्घटनाका बेला उनको कारको गती करिब दुई सय ७५ किलोमिटर प्रतिघण्टा थियो ।१६ औं नम्बरबाट रेसको सुरुवात गर्ने सोफियाले एउटा मोडमा नियन्त्रण गुमाइन् र उनको कार डिभाइडर लाइनमा ठोक्कियो । ठक्कर यति जोरदार थियो कि दुर्घटनापछि कार
from रातोपाटी https://ift.tt/2DMtSw2
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment