काठमाडौं, १९ कात्तिक । भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका लेखापाल (नायव सुब्बा) गुणराज दाहाललाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट सोमबार उनलाई २५ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
राष्ट्रिय बहिरा महासंघ नेपालसँगको पाठ्यक्रमलाई लिएर उनले सो रकम माग गरेको अख्तियारले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
from Rajdhani Daily https://ift.tt/2F4yxef
No comments:
Post a Comment