स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या

संविधान दिवस मनाउनका लागि असोज ३ गते गाउँपालिकाबाट हाम्रो वडा नं. ५ पबेरामा एउटा परिपत्र आयो, परिपत्रमा संविधान दिवस ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउन र तिनै दिन दीपावली गरेर मनाउनका लागि निर्देशन गरिएको थियो । उक्त परिपत्रको अन्त्यमा लेखिएको थियो, “तीन पाकेट मैनबत्ति गाउँपालिकाको कार्यालयमा आएर बुझेर लैजानु होला ।”कैलाली जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा रहेको कैलारी गाउँपालिका वडा नं. ५ पबेराका वडा अध्यक्ष विष्णु चौधरीले स्थानीय सरकार सञ्चालन ऐन अनुरुप वडालाई विभिन्न अधिकार प्रदा

from रातोपाटी https://ift.tt/2Q7kyc6

No comments:

Post a Comment

Post Bottom Ad

Pages