सिरहामा एक महिनाभित्र सात बलात्कारका घटना सार्वजनिक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

सिरहामा एक महिनाभित्र सात बलात्कारका घटना सार्वजनिक

सिरहा – सिरहामा गत एक महिनाभित्र सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यीमध्ये धेरैजसो बलात्कारका घटना चाडपर्वका समयमा भएका छन् । कात्तिकको पहिलो साता मात्रै चारवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । त्यस्तै सिरहाको सुखीपुर २ मा कात्तिक २७ गते एक २६ वर्षीया महिला बलात्कारमा परेको सार्वजनिक भएको छ । महिला बलात्कृत भएको दुई दिनपछि सुखिपुर नगरपालिका –२ का ३० वर्षीय मोहमद समशुललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रण लिएको छ । यसैगरी भाइटीकाको दिन कात्ति

from रातोपाटी https://ift.tt/2ORe3pc

No comments:

Post a Comment

Post Bottom Ad

Pages