कृष्णमणि पराजुलीऊ त्यो तिम्रो सहर होयो मेरो सहर होआखिर तिम्रो पनि त सहरै होमेरो पनि त सहरै होत्यसैलेके फरक भयो तिम्रो सहर र, मेरो सहरमा ।मेरो सहरले सधैं मुस्कान छरिरहेको हुन्छतर तिम्रो सहरलेत केही दिन जानेकै छैनकेवल लिन मात्र जानेकोत्यसैलेफरक यति मात्र हो ।तिम्रो सहरका मान्छको तयति ठूलो खान्की छकिजति खाए पनि भरिँदै नभरिनेतर मेरो सहरका मान्छे तकति चुस्त र फुर्तिला छन् किनकि उनीहरूको पेट तआफ्नै पसिनाले पनिभरिएको हुन्छ ।त्यसैले यही फरक छ ।
from रातोपाटी https://ift.tt/2QOf6YI
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment