कलाकार, निर्माता, निर्देशक नीर शाहको कलाक्षेत्रमा जति ठूलो नाम छ, त्यस्तै पहिचान टेलिभिजन क्षेत्रमा पनि छ । उनी नेपाली टेलिभिजनका पिता भनेर पनि चिनिन्छन् । नेपालकै पहिलो टेलिभिजन ‘नेपाल टेलिभिजन’ देशमा भित्र्याउने श्रेय पनि उनलाई नै जान्छ । उनी यसको पहिलो अध्यक्ष, महाप्रवन्धक पनि हुन् । आज ‘विश्व टेलिभिजन दिवस’ हो । यही सन्दर्भ पारेर नेपालमा टेलिभिजन भित्रिनुको कारण, चुनौती र नेपाल टेलिभिजनको पछिल्लो अवस्थाको विषयमा शाहसँग गरिएको कुराकानी उनकै शब्दमा :जतिबेला टेलिभिज
from रातोपाटी https://ift.tt/2zkdpva
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment