एजेन्सी । पाकिस्तानका बाबर आजमले टी–२० मा सबैभन्दा चाँडो एक हजार रन बनाउने किर्तिमान बनाएका छन् । उनले मात्र २६ खेलको २६ औँ पारीमा १ हजार रन बनाएका हुन् ।बाबरभन्दा अघि यो किर्तिमान भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा थियो । विराटले २९ खेलको २७ औँ पारीमा आफ्नो १ हजार रन पूरा गरेका थिए ।बाबरले आइतबार दुबईमा न्युजिल्याण्डविरुद्ध टी–२० खेलमा ५८ बलमा ७९ रन बनाए ।पाकिस्तानको ब्याटिङको दौरानमा १२ औँ ओभरको चाँैथो बलमा एक हजार रन पुरा गरे ।बाबरले एक हजार रन पूरा गर्न डेब्युपछ
from रातोपाटी https://ift.tt/2qt80xj
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment