बाजुरामा कालाजारका १० बिरामी भेटिए, जिल्लामा उपचार असम्भव - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 6, 2018

बाजुरामा कालाजारका १० बिरामी भेटिए, जिल्लामा उपचार असम्भव

बाजुरा । बाजुरा  जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताए । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ । पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको

from रातोपाटी https://ift.tt/2qvE1Vx

No comments:

Post a Comment

Post Bottom Ad

Pages