दोश्रो टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 18, 2018

दोश्रो टेस्ट क्रिकेटः इङ्ल्यान्ड विजयी

क्यान्डी– श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले पराजित भएको छ । तीन खेलको यस शृङ्खलामा इङ्ल्यान्डको यो लगातार दोस्रो विजय हो । पाँचौं दिन ३० मिनेटभित्रै इङ्ल्यान्डले श्रीलंकाका तीन विकेट लिएर खेल जितेको थियो । सन् २०१५–१६ मा अफ्रिकालाई पराजित गरेयता विदेशी भूमिमा इङ्ल्यान्डको यो पहिलो शृङ्खला विजय हो । श्रीलङ्कालाई यसअघि सन् २००१ मा इङ्ल्यान्डले श्रीलंकामै आएर शृङ्खला जितेको थियो । श्रीलंकालाई जितका

from रातोपाटी https://ift.tt/2S1jF21

No comments:

Post a Comment

Post Bottom Ad

Pages