न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 19, 2018

न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगन

काठमाडौँ– प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो । पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै

from रातोपाटी https://ift.tt/2PCprdG

No comments:

Post a Comment

Post Bottom Ad

Pages