कृषि र अर्थ समितिको संयुक्त बैठक बस्न सकेन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

कृषि र अर्थ समितिको संयुक्त बैठक बस्न सकेन

२५ मंसिर, काठमाडौं । मंगलबार विहान बस्ने भनेको संसदको कृषि र अर्थ समितिको संयुक्त बैठक बस्दै नबसी सकिएको छ ।

१२ः२० बजेसम्म पनि कोरम नपुगेपछि बैठक नबसी उपस्थित सदस्यहरु हिंडेका थिए । उपस्थित संख्या नपुगेकोले बैठक नबसेको बैठकस्थलबाट फर्किएका डां. बाबुराम भट्टराईले जानकारी दिए ।

१ बजे अर्थसमितिको बैठक बसेपछि कृषि र अर्थ समितिको संयुक्त बैठक बस्ने तयारी गरिएको छ । आजको बैठकमा पुँजी बजारमा देखिएको समस्याका बारेमा छलफल हुने त ।



from Online Khabar https://ift.tt/2QHDxdD

No comments:

Post a Comment

Post Bottom Ad

Pages