काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘भ्रष्टाचारीलाई कालो मोसो दल्नुस्’ भनेर दिएको अभिव्यक्तिको नेकपाकै नेताहरुले आलोचना गरेका छन् । प्रवक्ता श्रेष्ठले सोमबार काठमाडौमा भएको एक कार्यक्रममा ‘सबै ठाउँमा अख्तियार चाहिँदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ भनेका थिए । तर, प्रवक्ता श्रेष्ठको उक्त भनाई जिम्मेवार नेताबाट आउने किसिमको नभएको तथा शोभनीय पनि नरहेको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले बताए ।&
from रातोपाटी https://ift.tt/2EmlpQN
Post Top Ad
Tuesday, December 11, 2018
कालोमोसो दल्ने प्रवक्ता श्रेष्ठको भनाई उट्पट्याङ : नेता थापा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment