च्याम्पियन्स लिग : नापोली, पिएसजी र लिभरपुलको भाग्य फैसला हुँदै - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

च्याम्पियन्स लिग : नापोली, पिएसजी र लिभरपुलको भाग्य फैसला हुँदै

एजेन्सी । च्याम्पियन्स लिगमा फुटबलको समूह चरणका अन्तिम खेल आज राती र बुधबार सञ्चालन हुँदैछ । मंगलबार राती हुने खेलमा ठूला टोलीबीच प्रतिस्पर्धा हुनेछ । स्पेनिस पावर हाउस बार्सिलोनाले घरेलु मैदानमा इङ्लिस टोली टोट्टनहामसँग खेल्दैछ ।यसैगरी अर्को बलियो इङ्लिस टोली लिभरपुलले इटालियन क्लब नेपोलीको समना गर्नेछ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले रेडस्टारसँग खेल्नेछ ।समूह ‘ए’ मा रहेको एट्लेटिको म्याड्रिडले क्लब ब्रुग्जसँग खेल्नेछ । सोही समूहको अर्को खेलमा बोरुसिया टर्डमन्डले एस मोनाक

from रातोपाटी https://ift.tt/2EcL3X6

No comments:

Post a Comment

Post Bottom Ad

Pages