यी राजकुमारी किन सम्बन्धविच्छेद मागिरहेकी छिन् ? २१ वर्षअघि समाजसँग लडेर गरेकी थिइन् प्रेम विवाह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, December 11, 2018

यी राजकुमारी किन सम्बन्धविच्छेद मागिरहेकी छिन् ? २१ वर्षअघि समाजसँग लडेर गरेकी थिइन् प्रेम विवाह

भारतको जयपुरको पूर्व राजघरानाकी छोरी दिया कुमारी एकपटक पुनः आफ्नो नीजि जीवनका लागि चर्चामा छिन् । २१ वर्षअघि समाजसँग लडेर प्रेम विवाह गरेका कारण चर्चामा आएकी दियाले अब आफ्ना श्रीमान् नरेन्द्र सिंहसँग सम्बन्धविच्छेद मागेकी छिन् । दियाले गान्धीनगरस्थित फ्यामिली कोर्टमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छिन् । अदालतले दिया कुमारीको याचिकामाथि चाँडै नै सुनुवाई गर्ने बताएको छ ।दिया कुमारीको विवाह सन् १९९७ अगस्टमा भएको थियो । उनको विवाहसँगै विवाद पनि सुरु भएको थियो किनभने दुबै एउटै गोत्रका थिए । 

from रातोपाटी https://ift.tt/2zSu4q9

No comments:

Post a Comment

Post Bottom Ad

Pages