मेरी प्रिय जिन्दगी,नसा नसामा रगत बगेको छ कि आगो कुन्नि, मुटु एकोहोरो पोलि मात्र रहन्छ ! यही आगोजस्तो तातो मुटुबाट केही लेख्ने दुस्साहस गर्दैछु । अचानक कसरी प्रेमको लालीगुँरास फूल्यो, यसरी फूल्यो, जिन्दगी नै फूल बन्यो । विगत डेड वर्षजति रहरहरू न तिम्रा मात्र भए न मेरा मात्र भए, हामी दुईका एकै भइदिए । आँखामा हेरेर सुरु भएको यात्रा जिन्दगी बनेर बगिरह्यो । तर जिन्दगीको खुसी यति छोटो रहेछ कि यति छिट्टै ओइलाएर गयो । यो बीच म ‘म’ नभएर तिमी भइसकेको थिएँ । प्रेमले ल्याएका खुसी
from रातोपाटी http://bit.ly/2FEOYxF
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment