केही समय अगाडि मेरी स्वास्नीले दोस्री छोरी जन्माई । आजको सुविधासम्पन्न युगमा आएर पनि गर्भमै छँदा परीक्षण गरेर मैले मिल्काउने विचार गरिनँ । कानुनी रूपमा यस्तो कार्य अपराध हो, अवैध छ भन्ने डरले होइन । कसले पो कानुनको पालना गरेको थियो र ? मलाई लागेको थियो कि आजको युग विकसित युग पनि हो जसमा छोरा र छोरीका बीच भिन्नता छैन र भेदभाव गर्नु पनि हुँदैन ।तर मेरो यो विचार गलत गराइदिई मेरी कान्छी छोरीले । किन ? मलाई एउटा कुराले च्वास्स घोच्यो । कसैलाई त्यो कुरा सानो लाग्न सक्छ : त्यो व
from रातोपाटी http://bit.ly/2HluImj
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment