घरको पिँडीमा एक वृद्ध आँखाभरी आँसु लिई टोलाइरहेका थिए । उनको माटोले बनेको घर पूर्वतिर ढल्किएर लड्ला किजस्तो देखिन्थ्यो । उनीसँगै ४ जना अधबैंसे पुरुषहरू पुस महिनाको जाडोयाममा आधा शरीर ढाक्ने पातलो सेतो कपडा लगाएर बसेका थिए । ४ जना महिला कम्बल ओढेर कपाल फिँजाएर बसेका थिए । घरभरी मानिसको आवतजावत देखिन्थ्यो । कोही फलफूल बोकेर आउँथे त कोही चामल अनि मिस्री बोकेर आएका थिए । म पनि मेरा बाले पठाएको चामल र अलिकति घिउ बोकेर त्यही घरअगाडि उभिएकी छु । केही समयमा एक जना महिला आएर मेरो सामान लिएरभित्र जान्छिन्
from रातोपाटी http://bit.ly/2RTeVzc
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment