सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

सुनको मूल्य ६० हजार नाघ्यो, कति छ आज ?

काठमाडौँ । शुक्रबार (पुस २७) सुनको मूल्य ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । अहिले सुनको मूल्यमा बृद्धि हुन थालेको छ । यद्यपि, यहि मूलयमा बिहिबार पनि कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।   

from रातोपाटी http://bit.ly/2FpAEIf

No comments:

Post a Comment

Post Bottom Ad

Pages