कति पुग्यो डलरको मूल्य ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको (पुस २७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ३७ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ९७ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ ६३ पैसा छ भने बिक्रीदर १३० रुपैयाँ ३२ पैसा रहेको छ ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ २२ पैसा  र बिक्रीदर १४३ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४० पैसा छ भने बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र

from रातोपाटी http://bit.ly/2FqOQRq

No comments:

Post a Comment

Post Bottom Ad

Pages