बसले किचेर १५ वर्षीय युवकको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

बसले किचेर १५ वर्षीय युवकको मृत्यु

दमौली– तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा छन् ।&n

from रातोपाटी http://bit.ly/2Rk4SDD

No comments:

Post a Comment

Post Bottom Ad

Pages