पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर) - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 11, 2019

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर)

काठमाडौँ । आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् । २९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका

from रातोपाटी http://bit.ly/2Ce4f4b

No comments:

Post a Comment

Post Bottom Ad

Pages