बीबीसी – बलिउडका सबैभन्दा पुराना ‘मेकअप आर्टिस्ट’ हुन् पंन्ढरी जुकर । उनले आफ्नो जीवनको ६० वर्ष बलिउड उद्योगमा बिताएका छन् । फिल्मका कलाकारलाई मेकअप गर्दागर्दै तीन दशक विताएका जुकर अहिले ८७ वर्षका भए । करियरको सुरुवातीमा निर्माता, निर्देशक र अभिनेता भी शान्तारामको समेत मेकअप गरेका थिए । उनी नरगिसको सिफारिसमा सन् १९४८ मा उनी मेकअपमा काम गर्न थालेका थिए । उनले मेकअपिस्ट बाबा वर्धनसँग सामान्य तालिम लिएर काम सुरु गरेका जुकरले मेकअप आर्टिस्टमा डिप्लोमा सम्मको अध्ययन गरेका छन् ।
from रातोपाटी http://bit.ly/2FE0kC0
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment