सीता दाहाल ‘हाइ अलर्ट केयरमा’, डाक्टर भन्छन्–हिजोभन्दा आज सुधार छ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 21, 2019

सीता दाहाल ‘हाइ अलर्ट केयरमा’, डाक्टर भन्छन्–हिजोभन्दा आज सुधार छ

काठमाडौं– नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई हाइ अलर्ट केयरमा राखेर उपचार भइरहेको छ । उनको ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको हो । उपचारमा संलग्न डाक्टर युवराज शर्माले दाहालको स्वास्थ्यमा हिजोको तुलनामा आज सुधारउन्मुख देखिएको जानकारी दिए । ज्वरो र खोकीले सिकिस्त भएपछि आइतबार बिहान दाहाललाई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । ‘उहाँमा पहिलेदेखि नै डायबिटीज र प्रेसरको समस्या थियो । हामीले हाइ अलर्ट केयरमा राखेर उ

from रातोपाटी http://bit.ly/2S0oSL5

No comments:

Post a Comment

Post Bottom Ad

Pages