सामुदायिक लघुवित्तको सेयर कारोबार शुरु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 21, 2019

सामुदायिक लघुवित्तको सेयर कारोबार शुरु

काठमाडौं–सामुदायिक लघुवित्त  वित्तीय संस्थाको सेयर कारोबार शुरु भएको छ । सामुदायिकले १६८ रुपैयाँ ३७ पैसा देखि ५०५ रुपैयाँ ११ पैसा भित्र रहेर सेयर कारोबार गर्न सक्छ । यसले सेयर कारोबार संकेत एसएलबिएसएल पाएको छ । सामुदायिकको सेयर आइतबार सुचिकृत भएको हो ।कम्पनीले आव २०७५/०७६ मा १ करोड ९० लाख, आव २०७६/७७ मा २ करोड ५५ लाख र आव ०७७/७८ मा ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।  

from रातोपाटी http://bit.ly/2FGNym6

No comments:

Post a Comment

Post Bottom Ad

Pages