नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता प्रकरण : तत्काल छानविन गर्न सरकारलाई निर्देशन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 13, 2019

नेपाल इन्जिनियरिङ कलेजमा अनियमितता प्रकरण : तत्काल छानविन गर्न सरकारलाई निर्देशन

काठमाडौं– संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानविन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको  अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानवीन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सदस्य योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले सो कलेजमा व्यापक

from रातोपाटी http://bit.ly/2D6ZX0k

No comments:

Post a Comment

Post Bottom Ad

Pages