काठमाडौं– सिंहदरबार हाताभित्र ‘डम्पिङ’ अवस्थामा रहेका थोत्रा गाडी हटाउने काम सुरु भएको छ । सरकारले त्यस्ता गाडी तथा मोटरसाइकलहरु मर्मत गरेर स्थानीय तहलाई दिने तयारी थालेको छ । प्रयोग नभएका तर काम लाग्ने अवस्थाका पुराना सवारी साधनहरु मर्मत गरेर तल्लो तहलाई दिइने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए । सिंहदरबार हाताभित्र विभिन्न मन्त्रालयअन्तर्गतका प्रयोगविहिन र विग्रिएको अवस्थामा रहेका सवारी साधानलाई मर्मत
from रातोपाटी http://bit.ly/2TL98cg
Post Top Ad
Sunday, January 13, 2019
सिंहदरबारभित्रका पुराना गाडी मर्मत गरेर स्थानीय तहलाई दिइने (भिडियो)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment