काठमाडौं– आज प्रदेश नम्बर ६ र ७ का अधिकांश जिल्लाहरुमा भारी हिमपात भएको छ । हिमपातकै कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । आज बिहानदेखि सुरु भएको हिमपातका कारण सुदुरपश्चिमका जिल्ला मात्र होइन, मध्यपश्चिमका जिल्लाको जनजीवन पनि प्रभावित भएको छ ।सुदुरपश्चिमस्थित बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ
from रातोपाटी http://bit.ly/2FVwNDd
Post Top Ad
Tuesday, January 22, 2019
हिमपातका कारण प्रदेश नम्बर ६ र ७ का जिल्लाको जनजीवन प्रभावित
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment