पोखरा–गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेशसभा सदस्य भएवापत पाउने सम्पूर्ण सुविधा जनसेवामा खर्चिएको बताएका छन् । गोरखा क्षेत्र नं २(ख) बाट निर्वाचित दवाडीले प्रदेशसभा सदस्यको शपथ लिएको एक वर्षपछि मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गर्दै यस अवधिमा सचिवालयबाट सुविधा, भत्ता आदि वापत खातामा प्राप्त ७ लाख ३० हजारसहित कूल १२ लाख २१ हजार जनसेवामा खर्चिएको जानकारी दिए। उक्त रकम छात्रवृत्ति, सामुदायिक भवन, आमा समूह एवं युवा क्लबको क्षमता अभिवृद्धि, उपचार सहयोगलगायतमा खर्चिएको उ
from रातोपाटी http://bit.ly/2UacAwZ
Post Top Ad
Wednesday, January 23, 2019
सम्पूर्ण सरकारी सुविधा जनसेवामा खर्चिने प्रदेश सांसदको उद्घोष
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment