म्याग्दीका ४८ विद्यालयमा शून्य दरबन्दी, समुदायबाटै हुने गर्छ आर्थिक जोहो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 23, 2019

म्याग्दीका ४८ विद्यालयमा शून्य दरबन्दी, समुदायबाटै हुने गर्छ आर्थिक जोहो

म्याग्दी–जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले बताए । म्याग्दीमा २ सय ३२ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । अन्य विद्यालयमा पनि पूर्ण दरबन्दी छैन । &ldqu

from रातोपाटी http://bit.ly/2Uc0pzJ

No comments:

Post a Comment

Post Bottom Ad

Pages