कविता : धर्म भेटियो, कर्म भेटिएन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, January 12, 2019

कविता : धर्म भेटियो, कर्म भेटिएन

राजन पौडेलधर्म भेटियो, कर्म भेटिएनधर्मैधर्मको देशमा, धेरै धर्महरू भेटिएकर्म भेटिएनयहाँ ईश्वरको डर राख्ने कर्मचारी भेटिएन न त नेता भेटियो न त सतगुरु । धर्मैधर्मको देशमा अधर्म मात्र भेटियोकर्मी पराकर्मी, सतकर्मी भेटिएनघुसवीर र भ्रष्टवीरहरू सबैतिरसत्यवीर, न्यायवीर, कर्मवीर, सुरवीर र महावीरहरू भेटिएन ।तिमी भ्रष्ट नेता हौ, तिमी भ्रष्ट कर्मचारी हौ भन्ने साहस गर्ने जनता भेटिएन,धर्मअनुसारको कर्म गर्ने सच्चा भक्त भेटिएनधर्मैधर्मको देशमा, सतकर्म भेटिएन भ्रष्टहरूलाई जेल कोच्न

from रातोपाटी http://bit.ly/2HbQp87

No comments:

Post a Comment

Post Bottom Ad

Pages