काठमाडौं– प्रा.डा. गोविन्द केसी मेडिकल शिक्षाको बेतिथि हटाइनुपर्ने माग गर्दै अनशन बस्न थालेको ६ वर्ष पूरा भइसकेको छ । यद्यपि आफ्ना माग पूरा नभएको भन्दै उनी अहिले १६औं पटक अनशनमा छन् । केसीको अनशन शृङ्खला २०६९ असार २१ देखि सुरु भएको हो । प्रा.डा. केसीको अनशनले यति ठूलो रूप लेला भन्ने सायद सरकारले पनि सोचेको थिएन । त्यसैले त केसीको अनशनको शृङ्खला अझसम्म रोकिन सकेको छैन । केसीको मागलाई हल्का रूपमा लिने, सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा अहिले सरकारलाई केसीको अनशन निल्
from रातोपाटी http://bit.ly/2S1UWOB
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment