काठमाडौंँ–दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको सातै जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगन्ज लगिएको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मृतकको शव बिहीबार काठमाडौ ल्याइएको हो । काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट शव पोष्टमार्टमको लागि टिचिङ लगिएको थियो । नेकपाका नेता कृष्णगोपाल श्रेष्ठका अनुसार अधिकारीको शव पोष्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडीखेलमा राखिनेछ
from रातोपाटी https://ift.tt/2HbOvma
Post Top Ad
Thursday, February 28, 2019
पर्यटनमन्त्री अधिकारीसहित ७ मृतकको शव पोष्टमार्टमका लागि टिचिङमा (तस्बिरसहित)
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment