काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।आइतबार सुनको भाउ तोलमा ६० हजारमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ५९ हजार ५०० मा कारोबार भइरहेको छ । चाँदी भने आज तोलमा रु ७३० रहेको महासंघले जनाएको छ ।
from रातोपाटी https://ift.tt/2W5DVS6
Post Top Ad
Monday, March 18, 2019
सुनको मूल्य घट्यो, तोलामा ५९ हजार ८०० मा कारोबार
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment