पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तलब यत्ति ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 18, 2019

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तलब यत्ति ?

पाकिस्तानको आम निर्वाचन जितेर पूर्व क्रिकेटर इमरान खान नयाँ प्रधानमन्त्री बनेका छन् ।पाकिस्तानी मिडियाले प्रधानमन्त्री इमरान खानको मन्त्रीको भन्दा पनि कम तलब भएको बताएको छ । उनको फेब्रुअरी २०१९ को तलब सूची जारी गर्दै पाकिस्तानी मिडियाले यस्तो जारी गरेको हो ।जियो न्यूजको रिपोर्ट अनुसार प्रधानमन्त्री इमरान खानले हरेक महिना दुई लाख एक हजार पाउँछन् । करबाहेक उनले हरेक महिना एक लाख ९६ हजार ९ सय ७९ रुपैयाँ पाउँछन् ।उनले पाउने सबै भत्ता संलग्न गर्ने हो भने इमरानले मासिक दुई लाख एक हजार पाँच सय ७४ पाउँछ

from रातोपाटी https://ift.tt/2HpaDuB

No comments:

Post a Comment

Post Bottom Ad

Pages