मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 25, 2019

मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा

क्वालालुम्पुर–मलेसियास्थित एक सेक्युरिटी कम्पनीको लापरवाहीका कारण ३२ जना नेपाली कामदार समस्यामा परेका छन् । क्वालालुम्पुरस्थित सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी महमुद सेक्युरिटीको लापरवाहीको कारण यहाँ कार्यरत ३२ जना नेपाली कामदार अवैध बनेका छन् । यस्तो छ ‘अवैध’ कथा२०१७ को अप्रिल २९ मा सामाखुसीस्थित बीएस ओभरसिज प्रालिमार्फत् कम्तीमा ५५ हजार तिरेर नेपाली कामदार सेक्युरिटी गार्डका रुपमा मलेसिया छिरेका थिए । उनीहरुलाई नेपालको बीएस ओभरसिजले मासिक १ हजार ८ सय तलब र

from रातोपाटी https://ift.tt/2OnRKc2

No comments:

Post a Comment

Post Bottom Ad

Pages