बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 19, 2019

बलात्कारका फरार अभियुक्त १६ वर्षपछि पक्राउ

भोजपुर ।  जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट विसं २०५९ चैत ९ गते जबर्जस्ती करणी मुद्दामा तीन वर्ष तीन महीना कैद सजाय तोकिएका टेम्केमैयुङ गाउँपालिका–१ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो । राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जङ्गलमा रहेको गोठमा लुकीछिपी बसेको अवस्थामा शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान

from रातोपाटी https://ift.tt/2Jmbyxy

No comments:

Post a Comment

Post Bottom Ad

Pages