मुग्लिन । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । दुर्घटनामा परी अन्य चार घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइतेमध्ये दुई महिला रहेका छन् । प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेको छैन । ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थ
from रातोपाटी https://ift.tt/2TOGAST
Post Top Ad
Tuesday, March 19, 2019
त्रिशुली नदी किनारामा ट्रक खस्दा एकको मृत्यु, चार घाइते
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment