अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट चार पक्राउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 19, 2019

अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट चार पक्राउ

काठमाडौँ ।  महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठू

from रातोपाटी https://ift.tt/2HuFWnI

No comments:

Post a Comment

Post Bottom Ad

Pages