भारतको बिहारस्थिती एक दुलहीले दुलाहा अशिक्षित हुँदा विवाह गर्न अस्विकार गरेकी छिन् । दुलहीले यो निर्णय ‘वरमाला’ लगाइदिएपछि लिएकी हुन् । युवतीको यो निर्णय गाउँलेले स्वागत गरे । यस्तै विवाहमा आएका व्यक्तिले उनको हिम्मतको तारिफ गर्दै आफ्नो पढे लेखेको छोरासँग विवाहको प्रस्ताव राखे जसलाई युवतीले स्विकार गरिन् ।भारतीय मिडिया अनुसार यो घटना मार्च १३ तारिखको हो । विवाहको कार्यक्रम चलिरहँदा दुलहीका साथीसँग दुलहा कुरा गरिरहेका थिए । त्यतिबेला उनीहरुलाई विवाह शिक्षित भएकोमा शंका लाग्यो । युवतीक
from रातोपाटी https://ift.tt/2W5Qo8n
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment