मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 18, 2019

मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का

काठमाडौं–मिसन डेभलपमेन्ट बैंक र तिनाउँ विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । आइतबार यी दुई बैंक एक आपसमा गाँभिने सहमति गरेका थिए । बैंकको मर्जरको कार्य सम्पन्न नभएसम्म सेयर कारोबार रोक्का राख्न बैंकले नेपाल स्टक एक्चेन्जमा पत्र पठाएको छ । यी दुई बैंक गाभिएपछि तिनाउँ मिसन बैंकको नामबाट एकिकृत कारोबार हुनेछ । मर्जरपछि बैंक प्रादेशिक स्तरको हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म तिनाउँको चुक्तापुँजी ५० करोड ६ लाख रुपैयाँ छ भने मिसनको ५७ करोड ६४ लाख रुपैयाँ रेहको छ ।&

from रातोपाटी https://ift.tt/2Y4MGh6

No comments:

Post a Comment

Post Bottom Ad

Pages