मुम्बई – बलिउडमा पाइला राख्ने वित्तिकै सामाजिक सञ्जालमा भाइरल भइरहेकी अभिनेत्री सारा अली खान विभिन्न सन्दर्भमा चर्चामा आइरहन्छिन् । यसैक्रममा सारा र कार्तिक सामाजिक सञ्जालमा पुनः भाइरल भइरहेका छन् । उनीहरु एउटै मोटरसाइकलमा चढेको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि उनीहरुलाई कमेन्ट र सेयर गरेर फलोअर्सहरुले भाइरल बनाइरहेका छन् । भिडियोमा उनीहरु ‘लङ्ग ड्राइभ’मा गइरहेका छन् । सारा कार्तिकको पछाडि छिन् । उनले हेलमेट लगाएकी छैनन् । तर यो भिडियो उनीहरुको सुटिङ चलिरह
from रातोपाटी https://ift.tt/2Tg96YY
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment